संवाद नेपाल ३ जेठ २०८१, बिहिवार पाल्पाको निस्दी गाउँपालिका–४ मतियारडाँडास्थित भित्री सडकमा बुधबार यात्रुवाहक जीप दुर्घटना हँुदा दुई जनाको मृत्यु
संवाद नेपाल १ जेठ २०८१, मङ्गलवार सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम मंगलबार सार्वजनिक हुँदै
संवाद नेपाल १ जेठ २०८१, मङ्गलवार इजरायलमा नेपाली सहायक श्रमिकका रूपमा केयरगिभरमा जान स्वास्थ्य परीक्षण गरेका ४२५ युवामध्ये ५८ जनाको भिसा जारी
संवाद नेपाल १ जेठ २०८१, मङ्गलवार नेपालमा यो वर्षको मनसुन अत्यधिक वर्षामय हुने, दोहोरिँदो खडेरीसँगै भित्रिने मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण
संवाद नेपाल १ जेठ २०८१, मङ्गलवार कानुन विपरीत पार्टी फुटाइएको भन्दै निर्वाचन आयोगविरुद्ध उपेन्द्र यादवद्धारा सर्वोच्चमा रिट दायर
संवाद नेपाल २१ वैशाख २०८१, शुक्रवार झन्डै सात घण्टा अवरुद्ध भएको इन्टरनेट सेवा सुचारु, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रयासपछि बिहिबार राति १० बजेपछि इन्टरनेट सुचारु
संवाद नेपाल १४ वैशाख २०८१, शुक्रवार २०८१ साल शुरु भएको १३ दिनमै आगलागि र डढेलोबाट १० जनाको मृत्यु,२२ करोड १० लाख बढीको क्षति भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा जानकारी
संवाद नेपाल १४ वैशाख २०८१, शुक्रवार इपिएसमार्फत कोरिया बसेर फर्केका रिटर्नीले आफूहरू पुनः कोरिया जान पाउनुपर्ने माग राख्दै आन्दोलनमा
संवाद नेपाल १४ वैशाख २०८१, शुक्रवार पार्किङ ब्रेकमा समस्या देखिएपछि इजरायलमै रोकिएको नेपाल वायुसेवा निगमको न्यारो बडी जहाज शनिबार नेपाल आइपुग्ने
संवाद नेपाल १२ वैशाख २०८१, बुधवार झापाको शिवसताक्षी–८ झिलझिलेमा बुधबार बिहान मोटरसाइकल र जिप एक आपसमा ठोक्किएर भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु
संवाद नेपाल ५ वैशाख २०८१, बुधवार एक सातसम्मको मौसम पूर्वानुमान गर्ने जल तथा मौसम विज्ञान विभागको तयारी, मौसमजन्य विपतका घटना न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा
संवाद नेपाल २ वैशाख २०८१, आइतवार रूसको ओरेनबर्ग शहरमा शुक्रबार आएको ‘घातक’ बाढीबाट बचाउन ठूलो सङ्ख्यामा मानिसहरूलाई अन्यत्र स्थानान्तरण गरिदै
संवाद नेपाल २ वैशाख २०८१, आइतवार एप्पलले विश्वका ९२ देशका प्रयोगकर्तालाई पैसाका लागि स्पाइवेयर आक्रमणको निशाना बन्न सक्ने चेतावनी दिँदै सन्देश पठाएको छ ।
संवाद नेपाल २ वैशाख २०८१, आइतवार रसिया र युक्रेनमा सेनामा सहभागी हुनसक्ने सम्भावना रहेकोले वैदेशिक रोजगारीमा जाने कामदारका लागि श्रम स्वीकृति तत्काललाई स्थगन
संवाद नेपाल २७ चैत २०८०, मङ्गलवार आगामी वैशाख १५ गते हुन लागेको इलाम २ र बझाङ १ (१)को उपनिर्वाचनका लागी मंगलबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदै
संवाद नेपाल २७ चैत २०८०, मङ्गलवार नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा मंगलबार बिहान ८ बजे बस्ने गरि नेपाली कांग्रेसले संसदीय दल कार्यसमितिको बैठक बोलाइएको छ
संवाद नेपाल २६ चैत २०८०, सोमवार सुक्खा बढेसँगै देशका १ सय ३० ठाउँमा डढेलो, डढेलो नियन्त्रणमा कठिनाइ, वनस्पति र जीवजन्तुको विनाश हुनुका साथै वायु प्रदूषण पनि निकै बढ्दै
संवाद नेपाल २० चैत २०८०, मङ्गलवार भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा आएको आँधीका कारण कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै १०० भन्दा बढी घाइते भएका अधिकारीहरूले सोमबार जानकारी दिएका छन् ।
संवाद नेपाल २० चैत २०८०, मङ्गलवार इजराइल र प्यालेस्टिनी लडाकुहरूबीचको युद्धका क्रममा यस क्षेत्रका कम्तीमा ३२ ८४५ व्यक्तिको मृत्यु भएको हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले सोमबार बताएको छ ।
संवाद नेपाल १९ चैत २०८०, सोमवार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा र विश्वविद्यालयको शिक्षामा वर्षमा दुईपटक भर्ना गराउने नीति बनाउँदै छ ।
संवाद नेपाल १९ चैत २०८०, सोमवार कांग्रेस सरकारबाट बाहिरिएसँगै अल्पमतमा परेको कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले चैत २० गते मङ्गलबार विश्वासको मत लिने हुनुभएको छ ।
संवाद नेपाल १९ चैत २०८०, सोमवार नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक चैत २० गते दिउँसो २ बजे सभापति शेरबहादुर देउवाको निवास, बुढानिलकण्ठमा बस्ने भएको छ ।
संवाद नेपाल १९ चैत २०८०, सोमवार हेटौँडालाई काठमाडौँसँग जोड्ने कुलेखानी-सिस्नेरी-छैमले-दक्षिणकाली सडकमा आइतवारदेखि अनिश्चितकालका लागि सवारी सञ्चालन बन्द गरिएको छ ।
संवाद नेपाल २७ कार्तिक २०८०, सोमवार यस वर्षको तिहारको लक्ष्मी पूजाको दिन देश भित्रको विद्युत् उच्च माग १४३८ मेगावाट, देशभित्रको विद्युत् मागलाई पूरा गरी बचत भएको ५१७ मेगावाट विद्युत् पिक समयमा भारततर्फ निर्यात
संवाद नेपाल २४ कार्तिक २०८०, शुक्रवार कार्तिक १८ गतेदेखि शुक्रबारसम्म भूकम्प पीडितका लागि सरकारी कोषमा १३ करोड २३ लाख ७८ हजार ७४४ रुपैयाँ जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा जानकारी
संवाद नेपाल २३ कार्तिक २०८०, बिहिवार भूकम्प गएको ६ दिन भइसक्दा समेत प्रभावितले पर्याप्त राहत पाएनन, पीडितहरु खुला ठाउँमा बस्न बाध्य, भीआईपीको लर्कोले राहत वितरण प्रभावित
संवाद नेपाल २० कार्तिक २०८०, सोमवार गत शुक्रबार राती जाजरकोट केन्द्रबिन्दु भएर गएकाे भूकम्पबाट ३५ हजार ३ सय २१ घरमा क्षति, १७ हजार ७ सय ९२ घर पूर्णरूपले नष्ट, १७ हजार ५ सय २९ घरमा आंशिक क्षति
संवाद नेपाल २० कार्तिक २०८०, सोमवार जाजरकोटको बारेकोट गाउँपालिका–१ रामिडाँडाका केन्द्रविन्दु भएर सोमबार दिउँसो ४ : ३१ बजे गएको ५.८ रेक्टर स्केलको परकम्पका कारण ११ जना घाइते, ६ जनाको जाजरकोट जिल्ला अस्पतालमा उपचार हुँदै
संवाद नेपाल २० कार्तिक २०८०, सोमवार एमडीएमएस प्रणाली सोमबारबाट पूर्ण कार्यान्वयनमा आउने, दर्ता नभएका मोबाइल बन्द गरिने, आयात गरिएका मोबाइल सेट दूरसञ्चार प्राधिकरणको वेबसाइटमा गएर निस्शुल्क दर्ता गराउन सकिने
संवाद नेपाल २० कार्तिक २०८०, सोमवार जाजरकोट भूकम्पबाट १५७ जनाको मृत्यु, २४६ जना घाइते, ९ सय १० घर पूर्णरूपले नष्ट, दुई हजार ८ सय ६१ घरमा आंशिक क्षति पुगेको प्रहरीद्वारा जानकारी
संवाद नेपाल १८ कार्तिक २०८०, शनिवार शुक्रबार राति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पमा परि मृत्यु हुनेको संख्या १३८ पुग्यो, १ सय ६६ जना घाइते
संवाद नेपाल १६ कार्तिक २०८०, बिहिवार जन्मकैदको सजाय पाएका योगराज ढकाल रिगलको कैद मिनाहा दिने सरकारकाे निर्णय बदर, तत्काल थुनामा पठाउन सर्वोच्चको आदेश
संवाद नेपाल १३ कार्तिक २०८०, सोमवार तिहार नजिकिँदै गर्दा देशका विभिन्न ठाउँमा सयपत्री, मखमली र गोदावरी फूल ढकमक्क फुल्न थाले, यसवर्ष मागको ८० देखि ८५ प्रतिशत सयपत्री फूल स्वदेशी उत्पादनले पुग्ने सम्भावना
संवाद नेपाल १२ कार्तिक २०८०, आइतवार संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेस चारदिने भ्रमणका लागि नेपालमा, आइतबार राष्ट्रपति र प्रधानमन्त्रीलाई शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको जानकारी
संवाद नेपाल ८ कार्तिक २०८०, बुधवार शनिवार हेलिकप्टर दुर्घटनामा परि घाइते भएका मनाङ एअरका पाइलट प्रकाशकुमार सेढाईँको भारतको नेशनल बर्न सेन्टर मुम्बईमा उपचारका क्रममा मंगलबार मृत्यु
संवाद नेपाल ६ कार्तिक २०८०, सोमवार आइतबार बिहानको भूकम्पबाट धादिङमा ६ वटा घर क्षतिग्रस्त बनेको छ भने १८ वटामा आंसिक क्षति भएको जिल्ला प्रशासन कार्यालय धादिङले जानकारी दिएको छ
संवाद नेपाल ३ कार्तिक २०८०, शुक्रवार सुनको मुल्य हालसम्मकै उच्च, एकैदिन तोलमा १ हजार ८ सय रुपैयाँले बढेर तोलाको १ लाख १५ हजार ५ सय रुपैयाँमा पुग्यो, भाउ अझै बढ्न सक्ने अनुमान
संवाद नेपाल ३ कार्तिक २०८०, शुक्रवार नेपालमा यस वर्ष हालसम्म ४१ हजार ५ सय ५३ जनामा डेंगी संक्रमण,२० जनाको मृत्यु, अक्टोबरका १९ दिनमा मात्र ८ हजार २ सय ८४ जना संक्रमित थपिए
संवाद नेपाल २ कार्तिक २०८०, बिहिवार बझाङ केन्द्र विन्दु भएर बुधबार राती १०:३ बजे ४ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतद्वारा जानकारी, लगातार भूकम्प जान थालेपछि सुदूरपश्चिम बासी त्रसित
संवाद नेपाल १ कार्तिक २०८०, बुधवार कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाइ प्रदेशसभाबाट विश्वासको मत प्राप्त, दुई तिहाईभन्दा बढी तथा पक्षमा ८६ र प्रतिपक्षमा राप्रपाका पाँच मत
संवाद नेपाल २७ असोज २०८०, शनिवार कोशी प्रदेशको मुुख्यमन्त्रीमा नेपाली कांग्रेसका केदार कार्की नेकपा (एमाले) का ३९ र कांग्रेसका ८ गरि ४७ जना प्रदेशसभा सदस्यको समर्थनसहित नियुक्त
संवाद नेपाल २५ असोज २०८०, बिहिवार बझाङको मष्टा गाउँपालिकाको भातेखोला केन्द्रविन्दु भएर पुन : बुधबार राती १२ः२२ बजे ५.२ रेक्टर स्केलको भूकम्प गएको भुकम्प मापन केन्द्रद्वारा जानकारी
संवाद नेपाल २४ असोज २०८०, बुधवार इजरायलको जोखिमयुक्त क्षेत्रका १२७ जना विद्यार्थीको उद्धार भएको नेपाली दूतावासद्वारा जानकारी, घाइते चार जनाको स्वास्थ्यमा सुधार भइहेको विज्ञप्तिमाफर्त उल्लेख
संवाद नेपाल २२ असोज २०८०, सोमवार प्यालेस्टिनको विद्रोही समूह हमासले आक्रमण गरेको इजरायलको दक्षिणी क्षेत्र सेदोत नेगेभबाट ३२ जना नेपाली विद्यार्थीलाई इजरायली सेनाद्वारा उद्धार गरि सुरक्षित स्थानतर्फ लगेको जानकारी
संवाद नेपाल २२ असोज २०८०, सोमवार इजरायलमा मृत्यु भएका नेपालीको सम्झनामा मंगलबार राष्ट्रिय शोक घोषणा, मृतकका परिवारलाई राहत स्वरुप १० लाख रुपैयाँ उपलब्ध गराउने सरकारकाे निर्णय
संवाद नेपाल २१ असोज २०८०, आइतवार इजरायलमा हमास समूहको आक्रमणमा परेर नौ जना नेपाली घाइते, दुइजनाको अवस्था गम्भीर, उद्धारको पर्खाइमा नेपाली, २ सय ५० जना बढी इजरायलीको मृत्यु
संवाद नेपाल १७ असोज २०८०, बुधवार सन् २०३० को फिफा विश्वकप तीन महादेशका ६ देशमा आयोजना हुने विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोद्वारा जानकारी
संवाद नेपाल १७ असोज २०८०, बुधवार गजुरी गाउँपालिका–२, मजुवामा बाटो काट्ने क्रममा ट्रकले ठक्कर दिँदा दुई बालकको मृत्यु भएको प्रहरीले जनाएको छ
संवाद नेपाल १६ असोज २०८०, मङ्गलवार नेपालगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच सामाजिक र धार्मिक सदभाव भड्किने संकेत देखिएपछि मंगलबार दिउँसो १ बजेदेखि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु जारी
संवाद नेपाल १४ असोज २०८०, आइतवार चाडपर्वको बेला सहुलियत पाउनुपर्नेमा नागरिक थप महँगीको मारमा, शनिबाररातीबाट लागू हुने गरी खाना पकाउने ग्यासमा २१५ रुपियाँले, पेट्रोल २ रूपैयाँ, मट्टीतेल ६ रूपैयाँ र हवाई इन्धनको ८ रुपैयाँले मुल्य बढ्याे
संवाद नेपाल ११ असोज २०८०, बिहिवार यस वर्ष डेंगु संक्रमणबाट २० जनाको मृत्यु, देशभर हालसम्म ७६ जिल्लामा ३२ हजार ८ सय ९७ जनामा संक्रमण पुष्टि, ७ जिल्लामा ५ सय बढी संक्रमण
संवाद नेपाल ८ असोज २०८०, सोमवार सल्यानको कपुरकोट गाउँपालिका ३ चोर खोलामा सोमबार बिहान ६ बजे रा १ च. १०२५ नम्बरको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक जना घाइते
संवाद नेपाल ८ असोज २०८०, सोमवार दसैँ, तिहार र छठलाई लक्षित गरेर उपभोक्तालाई राहत दिन असोजको तेस्रो हप्तादेखि सुपथ पसल सञ्चालन गर्ने तयारी भइरहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा जानकारी
संवाद नेपाल ८ असोज २०८०, सोमवार चीनको दक्षिणपश्चिमी क्षेत्र क्विचोमा रहेको शान्जियाओशु कोइला खानीमा आगलागी हुँदा १६ जनाको मृत्यु, सुरक्षा सावधानी नअपनाउँदा चीनमा पटक पटक कोइला खानीमा आगलागी हुने गरेको जनाकारी
संवाद नेपाल ८ असोज २०८०, सोमवार भएको जमिन बाँझो बस्दै गएपछि ससाना वस्तुहरूमा पनि अरूकै भर पर्नुपर्ने बाध्यता जटिल बन्दै, चालू आवको २ महिनामा वस्तु आयातमा साढे २ खर्ब बाहिरियो, उत्पादन घट्दै
संवाद नेपाल ४ असोज २०८०, बिहिवार नेपालको आर्थिक वृद्धिदर सन् २०२३ मा एक दशमलव नौ र सन् २०२४ मा चार दशमलव तीन प्रतिशत रहने एसियाली विकास बैंक (एडिबी)काे प्रक्षेपण
संवाद नेपाल १ असोज २०८०, सोमवार काठमाडौँ महानगरपालिकाले म्याद गुज्रिएको दुधवरी बेच्ने टिपटप समोसा पसललाई दुई लाख रुपियाँ जरिवाना गरेको छ
संवाद नेपाल १ असोज २०८०, सोमवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्धारा विदेशमा रहेका नेपालीहरूलाई मतदानको व्यवस्था गरिने जानकारी
संवाद नेपाल १ असोज २०८०, सोमवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसबीच न्यूयोर्कस्थित मुख्यालयमा आइतबार भेटवार्ता
संवाद नेपाल ३१ भदौ २०८०, आइतवार मकवानपुरको हेटौंडास्थित सन्चो अस्पतालमा दुई चिकित्सकमाथि आक्रमण गरिएको विरोधमा नेपाल चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द गर्ने
संवाद नेपाल ३० भदौ २०८०, शनिवार काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँमा चारजनाको हत्या भएको छ, हत्या हुनेमा दुई पुरुष र दुई महिला रहेको प्रहरीद्धारा जानकारी
संवाद नेपाल २९ भदौ २०८०, शुक्रवार राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने, ३५ दिन भित्र निवेदन दिन आयोगले आग्रह
संवाद नेपाल २९ भदौ २०८०, शुक्रवार बिहीबार साँझ चट्याङ लागेर दैलेखको महावु गाउँपालिका–१ खरीगैरामा एक महिलाको मृत्यु,१६ जना घाइते, घाइतेहरुको स्थानीय, जिल्ला र प्रदेश अस्पताल सुर्खेतमा उपचार हुँदै
संवाद नेपाल २९ भदौ २०८०, शुक्रवार बिहीबार सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट, ९ लाखलाइ १० कित्ताका दरले शेयर प्राप्त, १ लाख ७७ हजार ३६० जनाको आवेदन रद्द
संवाद नेपाल २६ भदौ २०८०, मङ्गलवार संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र सार्वजनिक बिदा दिने मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय
संवाद नेपाल २५ भदौ २०८०, सोमवार प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा उम्मेदवार भई खर्च विवरण सार्वजनिक नगरेकालाई सात दिनभित्र खर्च विवरण सार्वजनिक गर्न आयोगको निर्देशन
संवाद नेपाल २४ भदौ २०८०, आइतवार मोरक्कोमा शुक्रबार राति गएको ६.८ म्याग्निच्युडको भूकम्पमा परी २ हजार बढीकाे मृत्यु, तीन दिन राष्ट्रिय शोक घोषणा, भूकम्प पीडितहरुलाई आवास, खाना र अन्य सहयोगका लागि आह्वान
संवाद नेपाल २१ भदौ २०८०, बिहिवार सर्वोच्च अदालतद्वारा कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा पुन: पदमुक्त, एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेश
संवाद नेपाल २१ भदौ २०८०, बिहिवार राष्ट्रिय कृषि गणना २०७८ को तथ्यांकअनुसार ५५ प्रतिशत कृषक परिवारलाई आफ्नै उत्पादनबाट वर्षभर खान पुग्दैन, नपुग्नेमध्ये १७.८ प्रतिशत विदेश जान बाध्य
संवाद नेपाल २१ भदौ २०८०, बिहिवार डेंगीबाट संक्रमित काठमाडौं महानगरपालिका वडानम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको उपचारको क्रममा निधन
संवाद नेपाल २१ भदौ २०८०, बिहिवार ब्राजिलमा सामुद्रिक आँधीपछिको वर्षा र हावाहुरीका कारण २७ जनाको मृत्यु, हजारौँ मानिस विस्थापित, सयौँलाई हेलिकप्टरमार्फत उद्धार
संवाद नेपाल २१ भदौ २०८०, बिहिवार तराइदेखि पहाडसम्म पनि सर्पदंशका घटना बढ्दै, बुधबार रुकुम पश्चिममा सर्पको टोकाइबाट सुत्केरीसहित दुई जनाको मृत्यु
संवाद नेपाल १९ भदौ २०८०, मङ्गलवार नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली खरिद गर्न भारतीय मन्त्रिपरिषद्को स्वीकृति, आर्थिक विकासका लागि कोशेढुङ्गा साबित हुने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाइ
संवाद नेपाल १९ भदौ २०८०, मङ्गलवार लुम्बिनी प्रदेशमा नेतृत्व चयनका लागि एमालेको मतदान सुरु, सोमबार साँझ ८ बजेबाट मतदान हुने भनिए पनि मतपत्र छाप्न समय लागेपछि आज मात्रै मतदान हुँदै
संवाद नेपाल १९ भदौ २०८०, मङ्गलवार सोमबार बलियो टोली विश्व च्याम्पियन भइसकेको भारतसँग १० विकेटले पराजति भएसँगै नेपाल एसिया कप क्रिकेटबाट बाहिरियो
संवाद नेपाल १८ भदौ २०८०, सोमवार पहिलो पटक एसिया कपमा सहभागिता जनाएको नेपालले भारतलाई जितका लागि २३१ रनको चुनौती दियो, अन्तर्राष्ट्रिय क्रिकेट खेलको २७ वर्षपछि पहिलो पटक भारतसँग नेपालको उत्कृष्ट खेल प्रदर्शन
संवाद नेपाल १८ भदौ २०८०, सोमवार अर्घाखाँची मालारानीको गोखुंगामा सोमबार दिउँसो चट्याङ लागेर एक जनाको मृत्यु, चारजना गम्भीर घाइते
संवाद नेपाल १८ भदौ २०८०, सोमवार झुटा विवरण पेस गरी गैर नागरिकलाई नेपाली नागरिकता बनाउन सहयोग गर्ने भद्रपुरका पूर्व जनप्रतिनिधि पक्राउ
संवाद नेपाल १८ भदौ २०८०, सोमवार चौरजहारी नगरपालिका वडा नम्बर ६ घर्तिकाँडाका रतन बुढाथोकीको १० वर्षीय छोरा र ६ वर्षीया छोरीको स्कुलबाट फर्कदा खोलाले बगाएर मृत्यु
संवाद नेपाल १८ भदौ २०८०, सोमवार कोशी प्रदेशका मुख्यमन्त्रीले लिएको विश्वासको मतविरुद्ध परेको रिटमाथि सोमबारदेखि सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुने
संवाद नेपाल १७ भदौ २०८०, आइतवार अवैधरूपमा सुन आयात गर्ने गोसाइँकुण्ड गाउँपालिका–३ बृद्धिम निवासी ४१ वर्षीया पाछेमु तामाङ् रसुवागढी नाकाबाट बाट पक्राउ
संवाद नेपाल १७ भदौ २०८०, आइतवार दोलखाबाट काठमाडौँ जाँदै गरेको बा१५च ९३७० नम्बरको स्कारपिया पाँचकिलो नजिकै दुर्घटना हुँदा दुई जनाको मृत्यु अन्य चार जना घाइते
संवाद नेपाल १६ भदौ २०८०, शनिवार बढ्दै डेङ्गु संक्रमण, हालसम्म २१ हजार दुई सय छ जनामा सङ्क्रमण, १३ जनाको मृत्यु, भदौ र असोजमा सङ्क्रमण उच्च हुने प्रक्षेपण
संवाद नेपाल १६ भदौ २०८०, शनिवार नेकपा माओवादी केन्द्रले पार्टीलाई जनतासँग जोड्ने उद्देश्यले सनिबारदेखि देशभर ‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियान सञ्चालन गर्दै
संवाद नेपाल १५ भदौ २०८०, शुक्रवार सन नेपाल लाइफको आइपीओ शुक्रबार बाँडफाँड, भाग्यमानी ७ लाख ६८ हजारलाइ १० कित्ता सेयर, ६ हजार ८०१ जनाको आवेदन रद्द
संवाद नेपाल १५ भदौ २०८०, शुक्रवार भोजपुर जिल्लाको तुङगेछा केन्द्रविन्दु भएर आज बिहान १ः११ बजे ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रद्वारा जानकारी, पूर्वी, पश्चिमी हिमाली तथा पहाडी क्षेत्रमा भूकम्प जाने क्रम जारी
संवाद नेपाल १५ भदौ २०८०, शुक्रवार बिहीबार रातीदेखि लागू हुने गरि खाना पकाउने ग्यासमा उच्च मूल्य वृद्धि, प्रतिसिलिन्डर २३५ ले तथा पेट्रोल ४ रुपैयाँ र डिजल-मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ बढ्यो
संवाद नेपाल १२ भदौ २०८०, मङ्गलवार नेपाल भारत सिमा क्षेत्रबाट श्रोत नखुलेको भारी परिमाणको नोटसहित बिहारका २६ वर्षीय सुमित साह पक्राउ
संवाद नेपाल १२ भदौ २०८०, मङ्गलवार अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीका उपाध्यक्ष क्यामरन एस अलफोर्ड मंगलबार नेपाल आउँदै
संवाद नेपाल ११ भदौ २०८०, सोमवार देशभरको मौसममा सुधार, अबको तीन दिन ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद्काे भनाइ, बिस्तारै तापक्रम बढ्ने र हावाहुरीको जोखिम हुने
संवाद नेपाल १० भदौ २०८०, आइतवार बालुवबालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हिनामिना गरेको प्रकरणमा २९० जनाविरुद्ध सरकारी लिखत कीर्तेको कसूरमा मुद्दा दर्ता, १८ अर्ब बिगो दाबी
संवाद नेपाल १० भदौ २०८०, आइतवार बालुवाटारको ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना प्रकरणमा तीन सय ७ जनालाई प्रतिवादी बनाएर सरकारी वकिल कार्यालयले कीर्ते र सङ्गठित अपराधका दफासहित मुद्दा दायर गदै
संवाद नेपाल १० भदौ २०८०, आइतवार माण्डु हाइड्रोपावर लिमिटेडको आज (आइतबार)देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन, प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा प्रिमियम बापत १०६ रुपैयाँ थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा आवदेन दिन सकिने
संवाद नेपाल ९ भदौ २०८०, शनिवार सप्तकोसी नदीमा पानीको बहाब बढेपछि कोसी ब्यारेजका सबै ढोका खोलिए, आसपासका बासिन्दालाई सतर्क रहन आग्रह
संवाद नेपाल ७ भदौ २०८०, बिहिवार बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ चुरियामाई नजिकै तीर्थयात्री चढेको बस दुर्घटना हुँदा सात जनाको मृत्यु, १८ जना घाइते
संवाद नेपाल ७ भदौ २०८०, बिहिवार संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि छुट्याइएको रकम खर्च नगर्न सर्वोच्चको अन्तरिम आदेश, सङ्घीय सरकार र प्रदेश सरकारसँग सात दिनभित्र लिखित जवाफ माग
संवाद नेपाल ५ भदौ २०८०, मङ्गलवार सोमबार राति ८ बजे खसेको पहिरोका कारण मुग्लिन–नारायणगढ सडकखण्ड पूर्णरूपमा अवरुद्ध, वैकल्पिक बाटो प्रयोग गर्न आग्रह
संवाद नेपाल २९ साउन २०८०, सोमवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माफी नमागे र उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा नदिए आमरण अनशन बस्ने नेपाली कांग्रेसका सांसद सुनिल शर्माको चेतावनी
संवाद नेपाल २९ साउन २०८०, सोमवार नेपाल मेडिकल काउन्सिलले शंकास्पद प्रमाणपत्र भएका एक हजार ६०३ जना चिकित्सकको विवरण झण्डै ५ वर्ष अघि नै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई बुझाएको खुलेको छ ।
संवाद नेपाल २९ साउन २०८०, सोमवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाहिर बरामद सुन जोख्न भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाल राष्ट्र बैंकको टक्सार महाशाखालाई पत्र लेखेको छ ।