संभव मिडिया सर्भिस प्रा. लि

जटिल प्रसूति भएकी किशोरीको हवाई उद्धार

  जटिल प्रसूति भएकी किशोरीको हवाई उद्धार

सुर्खेत। जाजरकोटको कुशे गाउँपालिका–२ की १७ वर्षीयालाई जटिल प्रसूति समस्या देखिएपछि  हवाई उद्धार गरी सुर्खेत पु¥याइएको छ ।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत सञ्चालन गरेको गर्भवती तथा सुत्केरीको हवाई उद्धार कार्यक्रममार्फत ती महिलाको उद्धार गरिएका जनाएको छ ।


Advertisement

निजको उद्धारमा नेपाली सेनाको हेलिकप्टर प्रयोग गरिएको थियो । राष्ट्रिय महिला सशक्तीकरण परियोजनाले आपत्कालीन सहयोग आवश्यक पर्ने महिलालाई सक्दो मद्दत गर्दै आएको छ । 

प्रतिक्रिया

ad
TOP