काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ पर्नुभएकाे छ ।
उहाँ आइतबार बिहानै पक्राउ पर्नु भएकेा हाे । उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई पक्राउ गरेको हो । उहाँलाई निवासबाटै पक्राउ गरिएको भए पनि अभियोग के हो भन्नेबारेमा पुष्टि हुन सकेको छैन ।
२०७५ पुस १७ गते प्रधानन्यायाधीश बन्नुभएकाे हाे । उहाँ विरुद्ध २०७८ फागुन १ गते महाअभियोग दर्ता भएको थियो ।
प्रतिक्रिया