संभव मिडिया सर्भिस प्रा. लि

तुइन निर्माण गरिँदै

  तुइन निर्माण गरिँदै

नुवाकोटको विदुर नगरपालिका वडा नं १ इन्द्रायणीचौरबाट पारीतर्फ गुम्बा जोड्नका लागि तुइन निर्माण कार्य हुँदै ।

भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले त्रिशूली नदी पार गर्न बनाइएका पक्कीपुल र झोलुङ्गेपुल सबै क्षति भएसगैँ त्रिशूली अस्पतालमा औषधिसहित अत्यावश्यक सामग्री पठाउनका लागि  । तस्बिरः रासस

प्रतिक्रिया

ad
TOP