logo
३० माघ २०८१, बुधबार

प्रेस काउन्सिल ऐन खारेजीका लागि सहमति

प्रेस काउन्सिल ऐन खारेजीका लागि सहमति

काठमाडाैँ । प्रतिनिधिसभा, कानुन, न्याय तथा मानवअधिकार समितिकोबैठकमा केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकको दफा २१ मा रहेको प्रेस काउन्सिल ऐन, २०४८ मा संशोधन गर्न खोजिएको दफा हटाउने प्रस्तावमा सहमति भएकाे
छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव अर्यालले समितिमा राखेको प्रस्तावमाथि सहमति जुटेको सभापति विमला सुवेदीले बताउनुभयाे ।

समितिमा आमन्त्रित कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले मिडिया काउन्सिल विधेयक पारित हुने प्रक्रियामा रहेको भन्दै प्रेस काउन्सिल ऐन, २०४८ को औचित्य नरहेको स्पष्ट पार्नुभयो ।

TOP