काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार केन्द्रीय सदस्य किरणराज शर्मा पौडेललाइ जनसम्पर्क समिति समन्वय विभागकाे प्रमुख ताेक्नुभएकाे छ ।
सभापति देउवाले जनसम्पर्क समिति समन्वय विभागमा २८ जना सदस्य मनोनीत गर्नुभएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताउनुभयाे ।
प्रतिक्रिया