logo
१० माघ २०८१, बिहीबार

कालिकोटमा भूकम्पकाे धक्का

कालिकोटमा भूकम्पकाे धक्का

सुर्खेत । कालिकोटको ओडानकु केन्द्रविन्दु भएर आइतबार बिहान ३.६ म्याग्निच्युडको भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पबाट मानवीय एवं भौतिक क्षति भएको जानकारी प्राप्त भएको छैन ।

पछिल्ला केही दिनदेखि बझाङ, मनाङ, बाजुरा, दार्चुला र जाजरकोटमा भूकम्पका धक्का महसुस भएका केन्द्रले बताएको छ ।

TOP