Image description

काठमाडौँ । एसिया  कप क्रिकेट अन्तर्गत  समूह  चरणको निकै  महत्वपूर्ण खेलमा सोमबार नेपालले भारतको सामना गर्दैछ । सोमबार भारत सँग खेल्नु  अघि नेपाली टिमले नेट प्राक्टिस  गरेको छ ।  पाल्लेकेल्ले ईन्टरनेशनल क्रिकेट स्टेडियममा  नेपालले अभ्यास  गरेको हो   ।

नेपालले सोमवार भारतसँग खेल्दैछ । पाकिस्तानसँग पहिलो खेल हारेको नेपाल सोमवार  भारतलाई  हराउन सके सुपर फोरमा जानेछ ।  पाकिस्तानसँगको खेल  पानीले  रद्द  भएपछि भारत पनि दबाबमा  छ ।