logo
१३ चैत्र २०८१, बुधबार

सामाजिक सञ्जालबाट अफवाह फैलाउँने दुर्गा प्रसाई पक्राउ

सामाजिक सञ्जालबाट अफवाह फैलाउँने दुर्गा प्रसाई पक्राउ

काठमाडौँ । सामाजिक सञ्जालबाट अफवाह फैलाएको अभियोगमा दुर्गा प्रसाईलाई पक्राउ गरिएको छ ।

साइबर अपराधसम्बन्धी कसुर गरेको अभियोगमा निजलाई नियन्त्रणमा लिइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले जानकारी गराएकाे छ ।

निजलाई उनको भक्तपुरस्थित निवासबाट पक्राउ गरिएको हो । प्रसाईलाई हिरासतमा लिएर अनुसन्धान गर्न आजै अदालतसमक्ष उपस्थित गराइँदै छ ।

ताजा अपडेट
TOP