logo
शनिबार, २८ भाद्र २०८२

जाजरकोटमा एकै दिनमा दुईवटा भूकम्पको धक्का

जाजरकोटमा एकै दिनमा दुईवटा भूकम्पको धक्का

सुर्खेत । जाजरकोटको कुशे गाउँपालिकाको पैङ्क आसपास केन्द्रबिन्दु भएर शुक्रवार साँझ दुई पटक भूकम्पको धक्का महसुस भएको छ ।

शुक्रवार साँझ ०८ः०७ बजे  पहिलो पटक ५ दशमलव २ म्याग्निच्युडको भूकम्पको धक्का महसुस भएको मापन केन्द्र सुर्खेतका कार्यालय प्रमुख चिन्तन तिम्लिसेनाले जानकारी दिनुभयो ।

त्यसैगरी, दोस्रो भूकम्प पनि सोही केन्द्रबिन्दु भएर ०८ः१० बजे ५ दशमलव ५ म्याग्निच्युडको भूकम्पको धक्का गएको उहाँले बताउनुभयो ।

ताजा अपडेट
TOP