logo
३० माघ २०८१, बुधबार

सामुदायिक खानेपानी प्रणालीमाथि लाग्दै आएको कर खारेज गरिने

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले ‘जनताको पानी सरकारको लगानी’ अवधारणा अन्तर्गत सामुदायिक खानेपानी प्रणालीमाथि हाल लाग्दै आएको कर खारेजको प्रक्रिया अघि बढाइने बताउनुभएको छ ।

चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गास्थित नागढुङ्गा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको शुक्रवार आयोजना गरिएको पाँचौँ वार्षिक साधारणसभामा उहाँले सामुदायिक खानेपानी प्रणालीमाथि हाल लाग्दै आएको करले अनावश्यक आर्थिक भार सिर्जना गरिरहेकाले नीतिनिर्माण तहमा विशेष पहल गरी उक्त कर खारेजी गरिने प्रतिबद्धता जनाउनुभयो ।

TOP