logo
२४ माघ २०८१, बिहीबार

साठी लाख धरौटी बुझाएर रास्वपा सभापति लामिछाने रिहा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जिल्ला अदालत काठमाडौँबाट आज बुधवार धरौटीमा रिहा हुनुभएको छ ।

स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन समेतको मुद्दाको थुनछेक बहसपछि अदालतले सभापति लामिछानेलाई सहकारी ठगी प्रकरणमा  ६० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । अदालतको उक्त आदेशअनुसार उहाँ धरौटी बुझाएर रिहा हुनुभएको हो ।

ताजा अपडेट
TOP