logo
४ माघ २०८१, शुक्रबार

काठमाडौँमा भूकम्पको धक्का

काठमाडौँ । काठमाडौँमा बिहीबार दिउँसो १ बजेर २ मिनेटमा भूकम्पको धक्का महसुस भएको छ ।
सिन्धुपाल्चोकको माझीटार केन्द्रविन्दु भएर ४ दशमलव ८ म्याग्निच्यूडको  पराकम्प  गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
विसं २०७२ को गोरखा केन्द्रविन्दु भएको भूकम्पकै पराकम्प स्वरुप आजको धक्का महसुस गरिएको हो ।

ताजा अपडेट
TOP