logo
४ माघ २०८१, शुक्रबार

नेपाली बजारमा सुनको मूल्य ह्वात्तै घट्यो

गत बर्ष देखि नेपाली बजारमा लगातारजसो रेकर्ड तोड्दै-बढ्दै गरेको आएको छ । आज सोमबार सुनको मूल्य तोलामा १५ हजार ९ सय रुपियाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५१ हजार तीन सय रुपियाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला १ लाख ६७ हजार २ सय रुपियाँमा कारोबार भएको थियो ।

TOP