काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विशेष निर्देशन बमोजिम नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानको भाडादरमा छुट दिएको छ ।
निगमका प्रवक्ता रमेश पौडेलले भन्नुभयो, “दिल्ली, मुम्बई र वैङ्गलोर गन्तव्यको भाडादरमा २ हजार ५ सय सम्म र दोहा, दुवई, दमाम, क्वालालम्पुर, हङकङ, बैङ्कक र नारिताका लागि बजार भाडादरमा ५ हजारसम्म छुट उपलब्ध गराइएको छ ।”
प्रतिक्रिया