logo
४ माघ २०८१, शुक्रबार

दार्चुलाको जीप दुर्घटनामा ५ जनाको यात्रुको मृत्यु

महेन्द्रनगर । दार्चुलाको मालिकार्जुन जात्राबाट गोकुलेश्वरतर्फ जादै गरेको जिप शुक्रवार बिहान ४ बजेतिर दुर्घटनामा परेको छ ।

शैल्यशिखर नगरपालिका बकजेबलामा भएको जीप दुर्घटनामा परी ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । अन्य ७ जना घाइते भएका छन् ।

सडकबाट करिब १०० मिटर तल खसेको जिपमा बाँकी यात्रु पनि सवार रहेको हुनसक्ने प्रहरीले बताएको छ ।

ताजा अपडेट
TOP