logo
२ चैत्र २०८१, शनिबार

सुर्खेतको रातानाङ्ग्लामा यात्रुवाहक फोर्स गाडी दुर्घटना

सुर्खेत । सुर्खेत – दैलेख सडक अन्तर्गत वीरेन्द्रनगर-१४ को रातानाङ्ग्ला नजिक यात्रुवाहक गाडी दुर्घटनामा परेको छ ।
दैलेख बजारबाट सुर्खेततर्फ आउँदै गरेको फोर्स गाडी शुक्रबार दिउँसो दुर्घटनामा परेको हो । गाडी सडकभन्दा झण्डै दुई सय मिटर भिरमा खसेको गाडी ३० देखि ३५ जना यात्रु रहेको अनुमान गरिएको छ ।
दूर्घटनास्थलबाट १३ जना घाईतेको उद्दार गरी कर्णाली प्रदेश अस्तालत सुर्खेत पठाइएको छ । अन्यको उद्दार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

TOP