logo
३ माघ २०८१, बिहीबार

अमेरिकाको राष्ट्रपति निर्वाचन : डोनाल्ड ट्रम्प अगाडि

अमेरिकामा नयाँ राष्ट्रपतिका लागि मङ्गलवार निर्वाचन सम्पन्न भएको छ । मतगणनाको प्रारम्भिक नतिजा अनुसार पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प अग्रस्थानमा रहनुभएको छ ।

बुधवार विहान सम्मको नतिजा अनुसार डोनाल्ड ट्रम्पले १५४ र कमला ह्यारिसले ५३ सिटमा जीत हासिल गरेका छन् । यो निर्वाचनबाट अमेरिकाका लागि ४७औँ राष्ट्रपति छानिने छन् ।

TOP