

काठमाडाैँ । शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । शुकबार सुन ताेलाकाे एक लाख ७० हजार २०० कायम भएकाे हाे । सुन प्रतितोला ४०० ले बढेकोनेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यसैगरी, चाँदी प्रतितोला रु पाँचले बढेको छ । शुक्रबार लागि प्रतितोला चाँदीको मूल्य एक हजार नौ सय ७० निर्धारण गरिएको छ ।
प्रतिक्रिया