logo
३० माघ २०८१, बुधबार

साताकाे अन्तिम काराेबारमा नेप्से दाेहाेराे अंकले घट्याे

साताकाे अन्तिम काराेबारमा नेप्से दाेहाेराे अंकले घट्याे

काठमाडौँ  । साताकाे  अन्तिम काराेबारमा  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दाेहाेराे अंकले घटेकाे छ ।

बिहीबार ११ दशमलव १० अङ्कले घटेर दुई हजार छ सय ५४ दशमलव ३५ मा कायम भएकाे हाे।

बिहीबार तीन सय १८ कम्पनीको एक करोड ५१ लाख चार हजार ३३ कित्ता शेयर ८४ हजार सात पटक खरिदबिक्री हुँदा रु सात अर्ब ८५ करोड ७७ लाख ९२ हजार तीन सय २६ को कारोबार भएको हो ।

आज ८६ कम्पनीको शेयर मूल्य बढ्दा एक सय ४९ को घटेको छभने आठ वटा कम्पनीको शेयर मूल्य स्थिर छ ।

TOP